ह्यारीले घुँडा टेकेर मलाई प्रेम प्रस्ताव गरेका थिए: मेघन

लन्डन– विवाह बन्धनमा बाँधिने पक्का भएपछि पहिलो पटक संयुक्त रुपमा टेलिभिजन अन्र्तवार्ता दिने क्रममा राजकुमार ह्यारी र अभिनेत्री मेघन मार्केलले विवाहको निर्णयले आफूहरु एकदमै खुसी भएको बताएका छन्। टेलिभिजन अन्र्तवार्ता दिने क्रममा राजकुमार ह्यारीले सुन्दर मार्केल विस्तारै आफ्नो जीवनमा आएको बताए । बेलायतको राजगद्दीको उत्तराधिकारीको रोलक्रममा पाँचौ नम्बरमा रहेका राजकुमार ह्यारीले चिकेन रोस्ट बनाइरहेको बेला … Continue reading ह्यारीले घुँडा टेकेर मलाई प्रेम प्रस्ताव गरेका थिए: मेघन